२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

अर्घाखाँचीमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमीतको संख्या ५९७ पुग्यो

 दिपेन्द्र खत्री/अर्घाखाँची-अर्घाखाँची जिल्लामा मंगलबार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमित हुनेमा स्वास्थ्य कर्मी सहित २५ जना कोरोना संक्रमित पुष्टि भएको जनस्वास्थ्य निरिक्षक गणेश राज पौडेलले जानकारी दिनु भएको छ।

कार्तिक १६ गते आइतबारको दिन ५५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि भैरहवा प्रयोगशालामा पठाईएको थियो।

उक्त स्वाब परिक्षणको आज भएको प्राप्त रिपोर्ट अनुसार ५५ जना मध्ये २५ जनाको कोरोना पोजेटिभ आएको र ३० जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।