२०८३ बैशाख ५ शनिबार
२०८३ बैशाख ५ शनिबार

धनगढीका युवक लागु औषध सहित पक्राउ

धनगढीका युवक लागु औषध सहित पक्राउ परेका छन् ।  खैरो हिरोईन मुद्दामा २०७७ भदौँ २५ गतेदेखि फरार रहेका धनगढी उप–महानगरपालिका वडा नम्बर १३ का २५ वर्षीय बहाली रानालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले रानालाई  धनगढी स्थित घर नजिकै लुकेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।