२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

शव गाडेको पाँच महिनापछि उत्खनन गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार

अर्घाखाँचीमा कोरोना संक्रमितको शव गाडेको पाँच महिनापछि उत्खनन गरेर हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको छ । मालारानी गाउँपालिका ४ खनका ५७ वर्षीय यमप्रसाद खनालको गत जेठ २८ गते बुटवलमा उपचार गरेर फर्कने क्रममा बाटो मै मृत्यु भएको थियो ।

स्वाव परिक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । कोरोनाका कारण ज्यान गुमाएका उनको शवको अबशेषलाई महिनापछि उत्खनन गरेर अन्तिम संस्कार गरिएको हो ।

कोरोना पोजेटिभ देखिएपछि शव कसरी व्यवस्थापन गर्ने विषयमा विवाद हुदा शवलाई २ दिनसम्म खुल्ला चौरमा राख्न परिवारका सदस्य बाध्य भएका थिए । परिवारले चाहेको ठाँउमा शव व्यवस्थापन र परम्परा अनुसार काजकिरिया गर्न नपाएकाले अहिले गरेको हो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।