दिपकराज भट्ट – डडेल्धुरामा अाज ने.वि.संघ डडेल्धुराले भाडा दर महङ्गिकाे बिराेध सभा गरेकाे छ । डडेल्धुरा सदरमुकाम मा रहेकाे भिमदत्त चाेकमा अाज दिउसाे बिराेध सभा गरेकाे हाे ।
देशमा लकडाउनुकाे बाहाना मा डडेल्धुरा का ग्रामीण क्षेत्रका यातायात ब्यवसायिले महङ्गो भाडा दर लिएकाे पाए पछि यसकाे बिराेधमा अाफुले बिराेध गरेकाे ने.वि.संघ डडेल्धुराका सभापति जगत एेरले जानकारि दिए ।
Views: 66