२०८३ जेष्ठ २५ सोमबार
२०८३ जेष्ठ २५ सोमबार

स्वास्थ्य क्षेत्रमा सुधार गर्दै भागेश्वर गाउँपालिका ,के के छन् त याेजना

दिपकराज भट्ट / डडेल्धुरा – डडेल्धुरा जिल्लामा सात स्थानिय तह रहेका छन्। भागेश्वर गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुधार गर्दै अाएकाे स्थानियहरु बताउछन् । भागेश्वर गाउँपालिकाले अहिले प्रिन्ट दरमा पाच प्रतिशतमा छुट दिने गरि १,२,३,४ मा अाैषधि फार्मेसी संञ्चालनमा ल्याएकाे छ । यस्तै ५ वडामा भाैतिक संरचना नभएकाले सेवा विस्तार हुन नसकेकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मान बहादुर शाहुले जानकारि दिनु भएकाे छ ।
शाहु भन्नू हुन्छ “यस अा.व मा हामीले भागेश्वरकाे वडा नम्बर २ लाई पुण पाेषण मैत्रि वडा बनाउने, एक वडा एक टाेल पाेषण मैत्रि बनाउने ,गर्भवती महिला लाई अण्डा दिने काम गरिरहेका छाै । यस्तै हामिले हरेक महिना निशुल्क गर्भवती महिलाकाे भिडियाे एक्सरे सेवा सुचारु गरेका छाै” ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।