२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

कक्षा ११ को परिक्षा मंसिर १८ गतेदेखि

धनगढी- कक्षा ११ को परिक्षा मंसिर १८ गतेदेखि सञ्चालन हुने भएको छ । गत बैसाख २१ गतेबाट सञ्चालन हुने भनिएको परिक्षा स्थगित गरिएको थियो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रासले गरिएको लकडाउनले कक्षा ११ को परिक्ष समेत प्रभावित भएको हो।

कोरोना संक्रमणबाट जोगिन सुरक्षाका मापदण्ड पालना गर्दै नियमित, ग्रेडबृद्धि तथा आशिंक परिक्षा मंसिर १८ गतेदेखि सञ्चालन गरिने कैलाली बहुमुखी क्याम्पसले एक सूचना मार्फत जानकारी दिएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।