२०८३ असार १६ मंगलवार
२०८३ असार १६ मंगलवार

काबुल विश्वविद्यालमा अन्धाधुन्ध गोली प्रहार, २२ विद्यार्थीको मृत्यु

एजेन्सी– अफगानिस्तानको काबुल विश्वविद्यालयमा आतंककारीले अन्धाधुन्ध गोली  प्रहारी गरी २२ विद्यार्थीको हत्या गरेको छ।

तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ।

तस्वीर : ईपीए

घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा तीनै जना बन्धुकधारी पनि मारिएका छन् ।

घटनापछि राजधानी कावुल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।