२०८३ बैशाख २९ मंगलवार
२०८३ बैशाख २९ मंगलवार

आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि…

एजेन्सी । भारतका एक पुरुषले आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि गम्भिर कदम चाल्न बाध्य भएका छन् । गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँका दिलिप निषादले आफ्नी श्रीमतीलाई बाबु जेलर निषादसँग सहवास गरिरहेको देखेपछि उनले ४ सन्तान र श्रीमती तथा परिवार नै त्यागेका छन् ।

दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्ने क्रममा उनकी श्रीमती ससुरासँग पल्किएको र एकदिन दिलिप आँफैले श्रीमती बुबासँग आपत्तिजनक अवस्थामा फेलापरेपछि उनी अहिले अर्कै स्थानमा गएर विबाह गरी घरजम गरेर बसेका छन् ।

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

भारतका एक पुरुषले आफ्नी श्रीमती बाबुसँग आपत्तीजनक अवस्थामा फेलापरेपछि गम्भिर कदम चाल्न बाध्य भएका छन् । गोरखपुरबाट करिब २५ किलोमिटर टाढा चौरी चौरा गाउँका दिलिप निषादले आफ्नी श्रीमतीलाई बाबु जेलर निषादसँग सहवास गरिरहेको देखेपछि उनले ४ सन्तान र श्रीमती तथा परिवार नै त्यागेका छन् ।

दिलिप बिहान बेलुकाको छाक टार्न थुप्रै शहरमा गएर काम गर्ने क्रममा उनकी श्रीमती ससुरासँग पल्किएको र एकदिन दिलिप आँफैले श्रीमती बुबासँग आपत्तिजनक अवस्थामा फेलापरेपछि उनी अहिले अर्कै स्थानमा गएर विबाह गरी घरजम गरेर बसेका छन् ।

जेलरका जेठो छोरा दिलिपले सन् २००१ मा पुन्नुसँग विवाह गरेका थिए । चार सन्तान छन् – सुमन, बिन्दु, गणेश र सन् २०१३ मा शुभम पैदा भयो । कामका लागि गएका दिलिपले दोस्रो विवाह गरे । जेलरका अनुसार छोरा अन्तिम पटक सन् २०१३ मा घर आएका थिए ।

विवाह गरेकोे ३ घन्टामै बेहुलाको चारपाटा मुन्डाइन् बेहुलीले

एजेन्सी : हाम्रो छिमेकी भारतमा हरेक पटक अनौठा अनौठा कुराहरु हुने गर्दछ । त्यहा बिवाह जस्तो पबित्र बन्धनलाइ पनि एक खेल बनाइयो । भारतका एक विवाहित पुरुषलाई विवाह भएको तीन घन्टामा उनकी पत्नीले डिभोर्स दिएकी छिन् । नवविवाहित युवती आफ्ना पतिलाई लोभीको आरोप लगाएर सजाय स्वरुपम चारपाटा मुन्डन गराउन लगाएका थिइन् ।

पूर्वी भारतकी १८ वर्षीय रुबना पर्भीनले गत बुधबार मुनताज अनसीसँग विवाह गरिन् । तर, मुसलमानको परम्पराअनुसार केटापक्षबाट अत्याधिक महंगो मोटरसाइकल दाइजो मागेपछि रुबनाले अनसीलाई लोभीको संज्ञा दिएर विवाह गरेको तीन घन्टामै डिभोर्स दिएकी हुन् ।

यतिमात्र नभएर उनले अनसीसलाई सजाय स्वरुप जुत्ताको माला लगाएर चारपाटे मुन्डाउन लगाइन् । रुबनाका पिताले अनसीको लागि किनिदिएको मोटरसाइकल चित्त नबुझेर अनसीले घन्टौँ बहस गरेका थिए । रुबनाले ती अनसीलाई डिभोर्स दिएको त्यही दिनमा अर्को विवाह गरिन् । सोही दिन रुबनाले अर्का २५ वर्षीय युवक मोहम्मद इलियाससँग विवाह गरेकी हुन् ।

भारतको अर्को दादागिरी- दशगजामै भारतीय बस्ती र भन्सार कार्यालय

लहानदेखि १८ किमि दक्षिणतर्फ व्यापारिक नाका ठाडीसँग जोडिएको दशगजाभित्रै भारतीय पक्षले नियमविपरीत वर्षौंदेखि भन्सार कार्यालय सञ्चालन गर्दै आएको छ । यहाँ दशगजाभित्रै बस्ती बसाइएको छ ।अन्तर्राष्ट्रिय कानुनअनुसार दशगजास्थित सीमाक्षेत्रमा दुवै देशले कुनै पनि भौतिक पूर्वाधार निर्माण, खेतीपाती तथा अन्य संरचना बनाउन पाइँदैन ।

दशगजालगत्तै भारतको सिमाना सुरु भएको स्थानमा भारतीय पक्षले प्रवेशद्वार बनाएको छ । प्रवेशद्वार उत्तरतर्फ दशगजाको जग्गा खाली हुनुपर्नेमा त्यहीँ भन्सार कार्यालय र दुई दर्जन बस्ती छन् । जग्गा खाली रहेकाले घर बनाएर बसेको भारत, लौकाहाका सन्तोष साहले बताए ।

‘बिहान–बेलुका मजदुरी गरी गुजारा चलाउँछौं,’ उनले भने, ‘दशगजामै कस्टम कार्यालय भएकाले हामीले पनि घर बनाएर बसेका हौं ।’ आफूहरू वर्षांैदेखि त्यहीँ बसिरहेको जनाउँदै उनले सबै गरी १२ वटाजति घर बनेको जानकारी दिए । यहाँ अधिकांश सुकुम्बासीकोबसोबास छ ।

प्ले ब्वाइमा ट्रान्सजेन्डर मोडल

काठमाडौं : बिश्व चर्चित म्यागेजिन प्ले ब्वाइ जर्मन संस्करणको आवरण पृष्ठमा पहिलोपटक एक जर्मन ट्रान्सजेन्डर मोडलले स्थान पाएकी छिन्। २१ वर्षीया गुलियाना फरफाला उक्त म्यागेजिनको आवरणमा टपलेस देखिएकी छिन्। उनले एक रियालिटी टिभी शोबाट ख्याति कमाएकी छिन्। म्यागेजिनका सम्पादक फ्लोरियन बोएटिनले भनेका छन्–‘आफ्नो फैसला गर्ने अधिकारको लडाइँ कति अहम् छ। गुलियाना यसको राम्रो उदाहरण हुन्।’

जर्मनीमा बस्ने गुलियानाले भनिन्– ‘बालापनदेखि नै मलाई लाग्थ्यो कि गलत शारीरिक अवस्थामा छु। म्यसैले मैले १६ वर्षको उमेरमा आफ्नो सेक्स बदल्नका लागि सर्जरी गरेकी थिएँ।’ उनले इन्स्टाग्राममा सो म्यागेजिनको आवरण तस्वीर शेयर गर्दै आफूलाई गर्व लागेको उल्लेख गरेकी छिन्।

पछिल्लो समय उनले जर्मनीको लोकप्रिय टेलिभिजन सिरिज नेक्स्ट टप मोडलमा पनि भाग लिएकी थिइन्। गुलियानलाई आशा छ कि उनको अनुभवबाट अन्य ट्रान्सजेन्डर तथा ट्रान्ससेक्सुअल मानिसलाई प्रेरणा मिल्नेछ। यसभन्दा पहिले एक वर्षअघि अमेरिकी प्ले ब्वाइ संस्करणमा एक ट्रान्सजेन्डर मोडललाई स्थान दिइएको थियो।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।