काठमाडौं, १७ कात्तिक । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २४ जनाको मृत्यु भएको छ ।



योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९८४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
Views: 182

© 2020 khabardarinews.com | Design by Hari Karki