२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

सेती प्रादेशीक अस्पतालमा सोमबार थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सेती प्रादेशीक अस्पतालमा  सोमबार थप ७६ जनामा  कोरोना संक्रमण पुष्टि भएको छ ।  २४ घण्टामा १७८ जनाको कोरोना परिक्षण गरिएकोमा थप ७६ जनामा संक्रमण पुष्टी भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठ जानकारी दिए ।

संक्रमण पुष्टी हुनेमा धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ का ९ जना, वडा नम्बर ५ का ८ जना, वडा नम्बर १ का ७ जना, वडा नम्बर ३ का ५ जना, वडा नम्बर ८ का २ जना, वडा नम्बर ६ र ७ का एक/एक जना, त्यसैगरी ठेगाना नखुलेका ६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । त्यसै गरि कैलालीको टिकापुरका १७ जना, घोडाघोडीका ४ जना, गौरीगंगाका एक जना, कैलालीको गोदावरीका २ जना, कैलालीको स्थानीय तह नखुलेका तीन जनामा पनि संक्रमण पुष्टी भएको छ ।

त्यसै गरि कञ्चनपुरको भिमदत्त र पुर्नवासका एकरएक जना, कृष्णपुरका २ जना,अछामका  २ जना,कैतडीका एक जना, डडेलधुराका एक जना, र डोटीका २ जनामा संक्रमण पुष्टी भएको हो । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।