२०८३ कार्तिक २ आईतवार
२०८३ कार्तिक २ आईतवार

किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औ वार्षिक उत्सव सम्पन्न

देव जङ साउद/अत्तरिया – यस किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड को २५ औ वार्षिक उत्सव तथा रजत जयन्ती को अवसरमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अत्तरिया शाखा को शारना प्रमुख तथा २५औ वार्षिक उत्सव कार्यक्रम को सभापति श्री दुर्गा प्रसाद उपाध्याय ज्यु को अध्यक्षमा कार्यक्रम सञ्चालन गरीयो।

यस संस्थाको स्थापना २०४८ ऐेन अनुसार २०५२ सालमा यस को कार्य क्षेत्र कैलाली जिल्लामा रहेको छ यस संस्थाले वित्तीय गर्रे वित्तीय संस्था को बिभिन्न लाभहरु प्राप्त गरेको छ। किसान बहुउद्देश्यीय सहकारी संस्था लि. ले अहिले दुई वटा कार्यक्रम सञ्चालन गर्दै आएको छ र पहिलो किसान हरु विभिन्न कार्यक्रम दिदै आएको र दोस्रो मोबाइल बैंकिङ सेवा सञ्चालन मा रहेको ।

यो संस्था कैलालि जिल्ला मा उत्कृष्ट रुपमा चिनिदै छ। यस संस्थाको आजिबन सदस्यता चार हजार जना ले लिय को किसान बहुउद्देश्यीय सहकारी संस्था लि. को कैलाली जिल्लामा २१ वटा शाखा हरु भएको ।

अब बिस्तारै सुदूरपश्चिम को ९ जिल्ला मा शाखा विस्तार गर्ने योजना रहेको बताए। यस संस्थाले वित्तीय सुविधा मात्र नभएर सुत्केरी भत्ता बिभिन्न किसिमहरु लाई सस्तो दरमा ऋण उपलब्ध गराउदै आएको यस संस्थाले ले बिभिन्न सुविधा हरु दिदै आएको छ‌। अब आउने दिन मा पनि नयाँ सुविधा दिने निर्णय भएको यस कार्यालय का मेनेजर दुर्गा प्रसाद उपाध्याय ज्यु ले जानकारी दिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।