२०८३ श्रावण ८ शुक्रबार
२०८३ श्रावण ८ शुक्रबार

गुल्मीमा आमालाई दाउरा प्रहार गर्ने छाेरा पक्राउ

गोकर्ण पाण्डे/गुल्मी:-गुल्मीमा आमालाई दाउरा प्रहार गर्ने छाेरा पक्राउ परेका छन् । आफ्नै ५० वर्षीया आमालाई दाउरा प्रहार गरी घाइते बनाएको अभियोगमा गुल्मी धुर्कोट गाउँपालिका-२ पिपलधारा बस्ने २१ वर्षीय बाबुराम थापालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाबुरामले दाउरा प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई घर बाटै पक्राउ गरेकाे थियो । यस सम्बन्धमा थप अनुसन्धान भई रहेको प्रहरी जानकारी दिएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।