२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भिटेनले मागे माफि , म्युजिक संशाेधन गरिने

काठमाण्डाै – अाफ्नो नयाँ गीत कात्तिक ८ गते ‘पारा’ विवादित भएपछि गायक भिटेनले माफी मागेका छन् ।उनले शनिबार फेसबुकमार्फत एक विज्ञप्ति जारी गरी गीतका केही शब्हरुले कतिपय निकायप्रति ठेस पुगेको गुनासो आएका कारण १३ गते आधिकारिक च्यानलबाट हटाइएर संशोधन गरिसकेको जनाएका छन् ।

उनले अब चाँडै संशोधित म्युजिक भिडियो उनकै आधिकारिक च्यानलबाट प्रकाशित गर्ने उल्लेख गरेका छन् ।विज्ञप्तिमा माफी माग्दै लेखिएको छ, “सम्बन्धित निकायहरु तथा महानुभावहरुलाई उक्त म्युजिक भिडियोमा प्रयोग भएका केही शब्दबाट पर्न गएको असुविधा तथा चोटप्रति क्षमायाचना गर्छु ।”

साथै भिडियोलाई अनधिकृत रुपमा अन्य कुनै पनि माध्यमबाट प्रकाशित नगरदिन पनि उनले सबैमा आग्रह गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।