२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

भुलेर पनि नराख्नुस् यी ३ ठाउँमा मोवाइल , नत्र हुनसक्छ घातक

काठमाडौं । आजकल मानिसहरुको आफ्नो मोवाइसँग एकदमै नजिकको सम्बन्ध हुन्छ । मानिसहरु जहाँ गएपछि मोवाइल फोन बोकेर हिड्ने गर्छन् । कतिपयले त बाथरुम जाँदा समेत मोवाइल छाड्दैनन् । मोवाइलले धेरै समस्याहरुको समाधान गर्न सहयोग गरेता पनि मोवाइल राऋने ठाउँको बारेमा जान्नु भने अत्यन्त जरुरी हुन्छ । हामी हामी तपाईलाई ६ वछा त्यस्ता ठाउँहरु जहाँ मोवाइल राख्नु हुदैँन ।

तकियामुनिः यदि तपाइलाई गहिरो निन्द्रा पर्दैन भने त्यसको कारण हुनसक्छ तपाईको मोवाइल । स्क्रिनमा देखिने नीलो प्रकाशले तपाइँको दिमागमा असर गर्नसक्छ ।

बाथरुममाः मोवाइल वाथरुममा लिएर जानाले वाथरुमका किटाणुहरु मोवाइलमा सर्छन् । जसले पछि मोवाइल प्रयोग गर्दा हातमा किटाणुहरु फैलिन सक्छ ।

अनुहार नजिकः अनुहार नजिक मोवाइल लगेर धेरैले फोनमा बोल्ने गर्छन् । कसैले त गालामा टसाँएर नै कुरा गर्छन् । यसबाट फोनमा लागेको किटाणुहरु तपाइँको अनुहारमा लाग्छ । त्यसबाट डण्डीफोर र छालाको समस्या हुनसक्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।