पाल्पा:-तानसेनका २५ जनासहित शनिबार पाल्पामा थप ३४जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।



शनिबार बगनासकाली गाउँपालिका भित्रका ४ जना, रिब्दिकोट र पूर्वखोला गाउँपालिकाभित्रका २/२ जना र रम्भा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
Views: 173

























