२०८१ चैत्र ९ शनिबार
२०८१ चैत्र ९ शनिबार

कोरोनालाई जितेपछि अस्पतालको बेडमै बियर पार्टी

न्युर्योक । कोरोना महामारीले बिश्वलाई आक्रान्त पारी रहेको बेला बिश्वमा अनौठा खालका घटनाहरु भइरहेको छ । कोरोना महामारीले के बुढा के बुढी सबैलाई आक्रमण गरीरहेको छ ।
अमेरिकाको म्यासाच्युसेटमा एउटा अनौठो घटना घटेको छ । बिश्वमा सबै भन्दा धेरै कोरोना संक्रमित अमेरिकामा भेटिएका छन । म्यासाच्युसेट निवासी एक १सय ३ बर्षकी बृद्धालाई कोरोनाले आक्रमण गर्यो ।
लामो समय अस्पतालमा भर्ना गरिएकी ती बृद्धाले कोरोनालाई जितेपछि उनले खुशियाली मनाउने बिचारपनि गरिन । आफुमा कोरोना संक्रमण नभएको भन्ने चिकित्सकको कुरा सुनेपछि खुशी भएकी ती बृद्धाले अस्पतालको बेडमै चियो बियर मगाएर खाईन ।
उनको सेवामा खटिएका अस्पतालका स्टाफहरुले उनको इच्छा सुनेपछि आफैले चिसो बियर किनेर अस्पतालको बेडमा नै खाने ब्यवस्था मिलाएका थिए । उनले बियर पिएको फोटो अहिले सामाजिक संजालमा भाइरल नै भएको छ ।

Picture of खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।