२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

भिरबाट खसेर डोटीमा एक महिलाको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका वडा न. ७ पाँकरीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ ।
पाँकरीका छत्र भण्डारीकी २८ बर्षिय श्रीमती शारदा कठायत भण्डारी बाख्रा चराउने क्रममा भिरबाट खसेर मृत्यु भएको वडा अध्यक्ष कर्ण बिष्टले जानकारी दिए । 
दिउँस बाख्रा चराउन गएकी शारदा स्थानीय नाउटेपानी खोलामा भिरबाट खसेर मृत अबस्थामा भेटिएकी हुन ।

बनबाट बाख्रा घर आए पनि शारदा घर नआएपछी खोजी कार्यगर्दा एक सय मिटर माथीबाट खोलामा खसेको अबस्थामा शब भेटिएको वडा अध्यक्ष बिष्टले बताए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।