काठमाडाैं । साहिल खानको निर्देशन रहेको नयाँ म्युजिक भिडियोमा नायीका पुजा शर्मा र गायक सन्तोष बिक्रम खड्गीले अभिनय गरेका छन् ।



सार्वजनिक यस गीतमा संगीत निर्मल बिकेको रहेको छ भने उनकै शव्द रहेको छ । सुदिप बरालको छायांकन एवं सुरेन्द्र बसेलको कोरियोग्राफि रहेको यस भिडियोको सम्पादन साहिल खान र मिलन श्रेष्ठले गरेका छन् ।
https://www.youtube.com/watch?v=K6swhuX3u9w&feature=emb_logo
Views: 140

























