२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सुदूरपश्चिममा १३१२ संक्रिय संक्रमित , एकै दिन ४ सय जना डिस्चार्ज

धनगढी । सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार ३ सय १२ पुगेको छ । प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ५ सय ४५, डोटीमा १ सय १३, कञ्चनपुरमा ६९, बझाङमा १ सय ६७ कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

यस्तै अछाममा ८४, बैतडीमा ३४, डडेल्धुरामा ८७, दार्चुलामा १ सय ८८ जना, बाजुरा ६ र प्रदेश बाहिर १९ जना कोरोनाका संक्रिय संक्रमित रहेका छन ।

शुक्रबार कैलालीका ३ सय ३१ जना, डोटीबाट ४४ जना, सेति प्रादेशिक अस्पतालबाट १७, बझाङबाट १० जना र कञ्चनपुरबाट ८ गरी ४०० जना डिस्चार्ज भएका छन । 

सुदूरपश्चिमबाट हाल सम्म ८ हजार १८ जना डिस्चार्ज भएका छन । सुदूरपश्चिममा ९ सय २४ जनाको स्वावको रिर्पोट आउन बाकी रहेको सामाजीक बिकाश मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हाल सम्म संक्रमीतको संख्या ९ हजार ३ सय ५३ पुगेको छ भने २३ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।