२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

देव बोहोराको मार्तडी बजार देउडा गित सार्बजनिक (भिडीयाे सहित)

बाजुरा — देव बहादुर बोहोराको पहिलो देउडा एल्वम् देउडा गित मार्तडी बजार सार्वजनिक भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर १ अन्दाडीमा बुवा राजमेले बाेहरा र माता चाउली बाेहराकाे काेखबाट जन्मेका बाेहराकाे पहिलो देउडा एल्वम् मार्तडी बजार म्युजिक नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

सर्मिला विसि र देव बहादुर रोकायाको स्वरमा रहेको मार्तडी बजार गितको शव्द राजेन्द्र शाह विपी र देव बहादुर बोहोरा स्वयमले गरेकाे देब बहादुर बाेहराले जनाएका  छन् । मार्तडी बजारको सेरोफेरोलाइ भिडीयाे गितकाे छायाङ्कन गरिएकाे भए पनी जिल्लाका सबै पालिकाकाे कुराहरूलाइ साे गितमा समेटीएकाे बाेहराले बताएका छन । साे  म्युजिक भिडियोको अभिनय चिरञ्जीवि खड्का, कल्पना ढुंगानाको रहेको छ । म्युजिक भिडियोको निर्देशन भिम थापाले गरेका छन् भने छायांकन डिबी रौलेले गरेकाे उनको भनाइ रहेकाे छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।