बझाङमा गरिएको परिक्षणमा आज थप १० जनामा कोरोना पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ९६ जनाको परिक्षण गरिएकोमा १० जनामा कोरोना पुष्टी भएको हो ।
संक्रमण पुष्टी हुनेमा बझाङको जय पृथ्वी नगरपालीकाका ६ जना, सुर्मा गाउँपालीकाका २ जना र बझाङमा कार्यरत २ जना सशस्त्र प्रहरीमा पनि कोरोना पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

Views: 132

























