धनगढी, १३ कात्तिक । बझाङमा आज गरिएको परिक्षणमा एक जनामा कोरोना पुष्टी भएको छ ।



पछिल्लो २४ घण्टामा ११७ जनाको परिक्षण गरिएकोमा १ जनामा कोरोना पुष्टी भएको हो ।
बझाङको बुंगल नगरपालीकाका एक पुरुषमा संक्रमण पुष्टी भएको जिल्ला अस्पताल बझाङका प्रयोगशाला इन्चार्ज नरेश खड्काले जानकारी दिए ।

Views: 226

























