पाल्पा- जिल्लाको सदरमुकाम तानसेनमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओम प्रकाश पन्थीका अनुसार तानसेन नगरपालिका ४ जना पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
यस संगै कुल संक्रमितको संख्या १ हजार १ सय ८ पुगेको छ ।
Views: 216




















