२०८३ श्रावण १० आईतवार
२०८३ श्रावण १० आईतवार

सेतीमा गरिएको परिक्षणमा १२ जनामा कोरोना पुष्टि

धनगढी, १३ कार्तिक । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप १२ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा २ सय ४७  जनाको नमुना परिक्षणमा थप १२ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १ का ४ जना, वडा नम्बर ३ र ६ का १ / १ जना तथा वडा नखुलेका १ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै  कैलालीकै गोदावरी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ । सूचना अधिकारी  श्रेष्ठका अनुसार कन्चनपुरको भिमदत्त नगरपालिका १ जना र कन्चनपुरको ठेगाना नखुलेका ३ जनामा कोरोना पुष्टि भएको छ । 
 

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।