२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

भियतनाममा पहिरो, ७ जनाको मृत्यु ४६ बेपत्ता

काठमाडौं : भियतनामको क्वाङ नाम प्रदेशमा बुधबार राति गएको दुई छुट्टाछुट्टै पहिरोमा परी कम्तिमा ७ जनाको मृत्यु भएको छ।

पहिरोमा ४६ मानिस अझै बेपत्ता रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। पहिरो नाम त्रा माइ जिल्लामा गएको हो। त्यस क्षेत्रमा अहिले भारी वर्षा भइरहेको बताइएको छ।

पहिरो प्रभावितको उद्धारका लागि आवश्यक सम्पूर्ण राज्य संयन्त्र परिचालन गर्न प्रधानमन्त्री नुयन चुआन फुकले निर्देशन दिएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

सिफारिस

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।