२०८३ कार्तिक २२ शनिबार
२०८३ कार्तिक २२ शनिबार

सञ्चारकर्मी रवि लामेछाने र श्रीमतीमा कोरोना संक्रमण

काठमाडौं, १३ कात्तिक । चर्चित सञ्चारकर्मी रवि लामेछानेलाई कोरोना संक्रमण भएको छ । लामिछानेले मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पिसिआर परीक्षण गर्दा आफू र निकिता दुवैलाई कोरोना पोजेटिभ देखिएको कोरोना संक्रमण देखिएको फेसबुकमार्फत् विहीबार बिहान जानकारी दिएका छन् ।

‘हामी दुवैको स्वास्थ्य सामान्य छ,’ उनले भनेका छन्, ‘केही पेशागत क्रियाकलपाले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुनसक्दछ ।’

घरमा आफ्नो दम्पत्ति मात्र रहेकोले धेरै समस्या नरहेको उनले बताएका छन् । उनको आग्रह छ, ‘घरमा हामी दुई मात्र छौं । त्यसैले धेरै समस्या छैन र तर घरमा वृद्ध अवस्थाका सदस्यहरु हुनेले चाहिँ विल्कुल लापरबाही नगरौं ।’

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।