२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

कञ्चनपुरमा एक लाख ६० हजारको अवैध सामान बरामद

कञ्चनपुर- कञ्चनपुरमा एक लाख ६० हजार बढिको अवैध सामान बरामद गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले एक लाख ६० हजार ५५ का चिनी, केराउ, युरिया मल, प्याज, बिडी र कपडा बरामद गरेको सशस्त्र प्रहरी उपरिक्षक विरेन्द्र बहादुर ऐरले जानकारी दिए । 

सशस्त्र प्रहरी निरिक्षक जयबहादुर महताको कमाण्डमा खटिएको मोबाईल गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका १२ चानदेउ, बेलौरी नगरपालिका–१० सडकघाट, वडा नम्बर १ फटिया र वडा नम्ब ६ नयाँ गाउँ क्षेत्रबाट सो अवैध सामान बरामद गरेको हो ।

सामान गड्डाचौकी भन्सार कार्यालयललाई बुझाइएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।