२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

सामाजिक अभियानता हिमाल साउँद र लक्ष्मी बोगटीको पहलमा सेब हाउसमा राहात सहयोग

दिपक ओझा/अत्तरिया – गोदवरि नगरपालिका २ मा रहेको महिला बालबालीका तथा सेब हाउसमा सामाजिक अभियानता हिमाल साउद र लक्ष्मी बोगटीको पहलमा राहत बितरण कार्यक्रम सम्पन्न भएको छ ।
अमेरिका बस्ने सची मैनालीको आर्थिक सहयोगमा आज महिला तथा बालबालिका सेभ हाउस लाई खाद्यान्नका साथै साबुन, तेल ,खुर्सानी , जिरो , धनिया ,कोल्गेट ,अन्डा लगायतका सामान हरु सहयोग गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै सामाजिक अभियानता हिमाल साउँदले पहिला देखि पनि सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनभयो ।
त्यस्तै सेब हाउसकि अध्यक्ष जानकी मलासि भन्नु हुन्छ “पहिलोको स्थित भन्दा माथी उठे सकेका छौ तैपनि समस्य त छ तर तपाई हरु जस्ता सामाजिक अभियानता भए पछि हामिलाइ के को डर , हामी खुसी छौ यहाँ हरुको माया देखेर ” निरन्तर सामाजिक सेबामा कटिबद्ध लक्ष्मी बोगटीको पहलमा केहि दिन अगाडि मात्रै एकलाख तिस हजार भन्दा भडी एक असाय परिवार लाई सहयोग गर्नु भएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।