२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

 डोटीमा खुल्ला क्रिकेट प्रतियोगिता सुरु

दिपक ओझा/डोटी – शिद्दबाबा रोयल बारपाटा क्लबको आयोजनामा खुल्ला कृकेट प्रतियोगिता सुरु भएको छ ।

बारपाटा स्थित आफ्नै खेल मैदानमा एक कार्यक्रमको आयोजना गरि उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन भएको हो ।

No description available.

दिपक बलायरले स्वागत मन्तब्य संगै सुरु भएको समउद्घाटन समारोहका प्रमुख अतिथि शिखर नगरपालिका उप प्रमुख धोलि देबि रावल रहनु भएको थियो ,सभापति शिद्द बाबा रोयल क्लबका अध्यक्ष अमर बहादुर रोकाया त्यस्तै विशिष्ट अतिथि शिखर नगरपालिका वडा न. ११ का वडा सदस्य सान्त बहादुर रोकाया र अतिथिमा गणेश बिक रहनु भएको थियो भने कार्यक्रम संचालन कैलास बलायरले गरेका थिए ।

No description available.

प्रतियोगिता ३ दिने सम्म चल्ने छ । बिजय हुने टिमले २५ हजार नगद सहित ट्रफि मेडल र प्रमाण प्राप्त गर्ने खेल संयोजक रोशन बलायर बताए ।

No description available.No description available.No description available.No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।