दिपकराज भट्ट – डडेल्धुरा काे भागेश्वर गाउपालिका सदरमुकाम बगरकाेट मा याे भागेश्वर ताल रहेकाे छ । यहाँ विगत छ बर्ष देखि कमल फुल फुल्नु सकेकाे थिएन यस बर्ष भने ताल कमल ले भरिभाउ भएकाे छ । यहाँ दर्शन गरेमा मनाेकामना पूरा हुने विश्वास रहिअाएकाे छ
Views: 34