२०८३ बैशाख २५ शुक्रबार
२०८३ बैशाख २५ शुक्रबार

ब्रतमा वसेका लाई दिपक रुपालिले दिए फलफुल र प्रसाद

दिपकराज भट्ट / डडेल्धुरा – उद्योग वाणीज्य संघ डडेल्धूराका सदस्य ,समाजसेवी अमरगढी नगरपालीका वार्ड नं ११ का यूवा हाल वार्ड नं ५ बस्ने दिपक रूपालीले मन्दिरमा नवरात्रिमा वृत बसेकाहरु लाई फलफुल तथा हरीद्वारी प्रसाद बितरण गरेकाे नेपाल विधार्थी संघ डडेल्धूरा का जिल्ला सदस्य तथा नेपाली कांग्रेस सदस्य करन बोहरा ले बताउनु भएकाे छ। यसरी अाफु लाई वृतमा फलफुल र प्रसाद दिएकाे मा खुशि व्यक्त गरेका छन्।
याे पनि पढनुहाेस – https://khabardarinews.com/5083

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।