गोकर्ण पाण्डे/गुल्मी –
तम्घासकाे सबै भन्दा पुरानो मन्दिर काे रूपमा चिनिन्छ। तम्घास थान मन्दिर लाई यस तम्घास थान मन्दिर मा विभिन्न देवि देउता का मुर्ति हरु रहेका छन् ।यस मन्दिर मा विभिन्न ठाँउ बाट भक्तजन हरु दर्शन गर्न अाउने गर्दा छन्।



यस तम्घास थान मन्दिरमा अहिले अाधुनिक कलात्मक द्वारा निर्माण भई रहेकाे छ र पर्यटन बिकास काेष बाट १५ लाख रकम छुट्टाइएको तम्घास थान मन्दिर व्यवस्था समिति का अध्यक्ष चुरामणि पाण्डे ले जानकारी दिनु भएको छ।
अध्यक्ष का अनुसार यस तम्घास थान मन्दिर मा विभिन्न देवी देउता का मन्दिर व्यक्ति काे अाफ्नै लगानी मा निर्माण भई रहेका छन्। र तम्घास थान मन्दिर मा पौवा निर्माण धेरै पहिले भएको थियो तम्घास थान मन्दिर व्यवस्थापन समिति का सदस्य गगाराम पाण्डे ले अाफ्नै लगानी मा निर्माण गर्नु भएको अध्यक्ष ले जानकारी दिनु भएकाे छ।
यस तम्घास थान मन्दिर लाई स्थानीय बासि ले पनि सहयाेग गरेको पनि अध्यक्ष ले बताउनु भयाे।
यस मन्दिर लाई प्रदेश सरकार र स्थानीय सरकार बाट बजेट पर्ने पनि अध्यक्ष ले जानकारी दिनु भएको छ।
यस तम्घास थान मन्दिर व्यवस्था समिति का सचिव नारण आचार्य का अनुसार यस मन्दिर मा मन ले साेचेकाे पुरा हुने बिश्वबास रहि अाएकाे छ।
त्यस्तै, तम्घासबाट कन्या बिबाह गरि बाहिर लैजाने व्यक्तिले बिहे भएको वर्ष दिन भित्र तम्घासस्थान मा बली दिने चल्न छ यदि बली नदिए मन ले साेचेकाे नपुग्ने बताउनु भयाे।
यस तम्घास थान मन्दिर अाधुनिक कलात्मक द्वारा निर्माण भई रहेकाे मा रेसुङा नगरपालिका वडा नं.९ का जनप्रतिनिधि हरु ले चासाे देखाएकाे पनि बताउनु भयाे।

























