” यस पालिकाे दशै भिडभाड नगरि दशै मनाउनु भागेश्वर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत काे अपिल गरेका छन् । ”
दिपकराज भट्ट / भागेश्वर – विश्व महामारीको रुपमा रहेकाे काेराेना माहामारिलेदेश थला परेकाे छ । यस बर्षकाे दशैमा काेराेनाले दशैकाे चहलपहल निकै घटेकाे छ ।काेराेना महामारिले गर्दा अहिले गाउँ टाेलमा खासै चहलपहल देखिदैन । विश्व महामारिकाे रुपमा रहेकाे काेराेना बाट बच्नुका लागि भाैतिक दुरि राख्नु पर्ने , माक्स लगाउने , भिडभाडमा नजाने गरि जाे जहाँ छाै त्यहि सुरक्षित दशै मनाउनु भागेश्वर गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत हर्ष बहादुर राेकाले अनुराेध गर्नुभएकाे छ ।



Views: 148

























