२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बिपन्न स्थानीय १२ परिवारलाई राहत वितरण

अत्तरिया – गोदवरि नगरपालिका २ तेघरिका १२ गरिब ,बिपन्न परिवार लाई राहत वितरण गरिएको छ ।

दिपक ओझा र एल आर ओझाको पहलमा स्थानीय १२ परिवार लाई उनीहरुको आवश्यकता अनुसारको राहत दिइएको हो। हिरा महरा र आफ्नो नाम खुलाउन न चाहाने एक व्यक्तिको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको छ।

नजिकिदै गरेको बडादसौं लाई लक्षित गरि राहत वितरण कार्यक्रम लाई जोड दिएको सामाजिक अभियानाता ओझाले बताए ।

राहत कार्यक्रममा चार परिवारको लागि चार कट्टा चामल, नुन , तेल सोडा चार परिवारको लागि कापीकलम र अन्य चार परिवारलाई बर्णमालाको किताब बितरण गरेको थियो ।

No description available.

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।