२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

नवरात्रिमा बसेका लाई फलफुल वितरण

डडेल्धुरा -नेपाली कांग्रेस आस्थवान ,समाजसेवी कालू खडकाकी श्रिमती नागीना खडकाले अमरगढी नगरपालीका वार्ड नं ११सल्लाघारी को असिग्राम मन्दिर मा पाल्नू भयका श्रद्वालू भक्त जन हरुलाई
फलफूल बितरण गरेकाेे नेता करन बाेहराले जानकारी दिनुभएकाे छ साथै ने वि संघ का जिल्ला सदस्य ,नेपाली कांग्रेस सदस्य करन बाेहराले हार्दिक धन्यवाद का साथ‌ साथै बिजया दशमी को शूभकामना समेत दिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।