२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बैतडीमा जीप दुर्घटना,चालक सामान्य घाइते

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका-३ को लडालेकमा जीप दुर्घटनामा परेको छ । जिप दुर्घटनामा परि जीप चालक जनक विष्ट सामान्य घाइते भएका छन् ।

महाकाली राजमार्गको मसिल्लेगडा–सतबाँझ सडकखण्ड अन्र्तगत से १ ज १०३७ नम्बरको जीप आज बिहान ९ बजेतिर दुर्घटनामा परेको हो ।जीपमा ७ जना यात्रु सवार रहेकोमा उनीहरु सकुसल रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोती बमले बताए । जीप सडकबाट करिब २० मिटर तल खसेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।