२०८३ भाद्र ३१ बुधबार
२०८३ भाद्र ३१ बुधबार

सेतीमा गरिएको परिक्षणमा कैलालीका ९२ सहित थप १११जनामा संक्रमण पुष्टी

धनगढी, ७ कार्तिक ।  सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा आज थप १११ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ६८०  जनाको नमुना परिक्षणमा थप १११ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  धनगढीका २९ पुरुष र १६ महिला गरि जना ४५ जना, कैलालीको गोदावरीका १९पुरुष र १० महिला २९ जना, घोडाघोडी ३ जना, गौरीगंगाका २ जना,कैलालीको कैलारीका ६ जना, टिकापुरका र लम्कीचुहाका ३/३जना,कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको हो ।

डोटीको केआइसिंह र शिखरका एक/एक जना, बैतडीको दशरथचन्दका एक जनामा पनि संक्रमण पुष्टी भएको हो । 

कञ्चनपुरको बेदकोटका ५ जना, बेलडाडीका एक जना, शुक्लाफाँटा, भिमदत्त कृष्णपुरका ३/३जना र कञ्चनपुरको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ ।  

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।