२०८३ श्रावण ३१ आईतवार
२०८३ श्रावण ३१ आईतवार

कन्चनपुर बेदकोटमा नगरपालिका जंगली बँदेलले आक्रमणमा परि ३ जना घाइते

कन्चनपुर –जिल्लामा जंगली बँदेलको आक्रमणबाट तीन जना घाइते भएका छन। बेदकोट नगरपालिका १ चम्फापुरका रामचन्द्र रेग्मी, शारदा जोशी र दिपक सिंह घाइते भएका छन।घाइते तीनै जनाको महाकाली अस्पताल भीमदत्तनगरमा उपचार भैरहेको छ।

घर आँगनमा बसिरहेका बेला शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली बँदेलले आक्रमण गरेको घाइते रेग्मीले बताए ।आक्रमण गर्न आएको बँदेललाई स्थानिय बासिन्दाले हो हल्ला गरी निकुञ्ज तर्फ भगाएका छन्।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।