डडेल्धुरा – डडेल्धुरा – डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप पचास जनामा संक्रमण पुष्टि भएको छ।



पछिल्लो २४ घण्टामा ८४जनाको परीक्षण गर्दा ५० जनामा कोरोना पुष्टि भएको प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले जानकारी दिए।
संक्रमण पुष्टि हुनेमा दार्चुला जिल्ला माहाकालि नगरपालिकाका ५० जाना
रहेको भुसालले बताए।
Views: 159

























