कञ्चनपुर-विवेकशिल नेपाली दलको अभियान बिभागले सुदुर पश्चिम् प्रदेश समिती पनि गठ्न गरेको छ ।



विवेकशिल नेपाली दलको अभियान बिभागले समाजिक कार्य गर्न तथा समाजमा घट्ने राजनैतिक गैरराजनीतिक मुद्दा हरुको उठान गर्नका लागि
नव युवा संजाल को सुदुर पश्चिम् प्रदेश समिती पनि गठ्न गरेको छ ।

Views: 165

























