दिपकराज भट्ट /डडेल्धुरा – सुदुरपश्चिमको कञ्चनपुर जिल्लामा रहेको मनमोहक घना जङ्गल , सुन्दर ताल तलैया , र नेपाल का संरक्षित क्षेत्र हरु मधे सबै भन्दा विशाल घासे मैदान भएको फाट हो शुक्लफाटा । यहाँ नेपालमै सबैभन्दा बढि बारा सिङ्गा पाईन्छन् ।




यहाँ को यो मनोरम दृष्ट देखेर एक दिन घुम्न आएको पर्यटक पनि तीन चार दिन घुम्ने गर्थ्ये पर्यटक लाई यहाँ घुमाउने नेपाली युवा विष्णु पनेरुले बताए । पनेरु भन्छन् अहिले विश्वमा कोरोना माहामारि फैलिएपछि यहाँ आउने पर्यटकको संख्या पनि घटेको छ ।

यहाँ आएर घुमि गएका पर्यटकहरुले अहिले आफुलाई फोन गरेर यसको बारेमा बुझिराखेका हुन्छन्। उनिहरु भन्छन् बास्तममै नेपालको शुक्लफाटा भु स्वर्ग नै हो ।यहाँ घुम्दा मन निकै शान्त र खुसि हुन्छ ।




















तस्विर- फ्रडिरिच ईसर गाइड विष्णु पनेरुको सहयोगमा ।
Views: 298

























