२०८३ जेष्ठ २८ बिहीबार
२०८३ जेष्ठ २८ बिहीबार

सेती अस्पताल परिक्षणमा थप ८८ जनामा संक्रमण पुष्टि

धनगढी, ३ कार्तिक । धनगढीमा गरिएको परिक्षणमा आईतबार थप ८८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घन्टामा ७ सय ६१ जनाको नमुना परिक्षणमा थप ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार  कैलालीका,कञ्चनपुरका, डोटी र बैतडीका थप ८८जनामा संक्रमण देखिएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १३जना, वडा नम्बर २ का एक जना,
वडा नम्बर ३ का ७ जना, वडा नम्बर ४ का ५ जना, वडा नम्बर ६ का २जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर १३का एक जनामा संक्रमण पुष्टी भएको छ ।  

त्यसै गरि कैलालीको टिकापुरका  २५ जना, गोदावरीका एक, गौरीगंगाका ५जना, मोहन्यालका एकजना, कैलालीको स्थानीय तह नखुलेका एक जनामा पनि संक्रमण पुष्टी भएको छ । 
 

कञ्चनपुरको भिमदत्तका ७ जना, कृष्णपुरका २जना, शुक्लाफटाका एक जना र स्थानीय तह नखुलेका एकजना रहेका छन् ।

डोटीको बडीकेदारका एक जना र बैतडीको दशरथचन्दका एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।