डोटी ।डोटीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीकाले बडिकेदार गाउँपालिका मा ३७ बर्षिय एक पुरुषले आफ्नै छोरी बलात्कार गरेको जनाएको छ ।
बलात्कारको आरोप लागेका बुवा पक्राउ परिसकेका छन्।
Views: 157




























