दिपक ओझा/अत्तरिया – गोदावरी नगरपालिका २ मा रहेको सिटिजन लाईफ इन्स्योरेन्स अत्तरिया साखाले आफ्नो तिन बर्षको सफल कार्यकाल सके संगै आज चौथो बर्षमा प्रबेश गरेको छ ।



आज एक सामान्य कार्यक्रमको आयोजना गरि सो कुरा जानकारी दिएको हो ।
कोरोना माहामारी गर्दा ठूलो कार्यक्रम गर्न नमिलेका कारण सामान्य कार्यक्रमको आयोजना गरिएको सिटिजन लाईफ इन्स्योरेन्स अत्तरिया साखाका प्रमुख रोसन खड्काले बताए ।
कार्यक्रममा सामान्य तरिकाले केक काटी शुभकामना आदानप्रदान गरिएको थियोे ।
Views: 175

























