२०८३ जेष्ठ ३० शनिबार
२०८३ जेष्ठ ३० शनिबार

उग्रतारा मन्दिरमा लाग्ने अष्ठमी मेला स्थगित

डडेल्धुरा, २ कार्तिक  । सुदूरपश्चिमको प्रसिद्ध भगवती तथा डडेल्धुराको प्रमुख धार्मिक पर्यटकिय स्थल उग्रतारा मन्दिरमा कोरोनाका कारण अष्ठमी मेला नहुने भएको छ ।

अमरगढी नगरपालिका ८ को दशरथचन्द राजमार्गसँगै सुन्दर डाँडामा अवस्थित महाशक्ति पीठ उग्रतारा भगवतीको मन्दिरमा अष्टमीका दिन ठुलो मेला लाग्ने गर्दथ्यो ।

कोरोना संक्रमण बढ्न सक्ने भन्दै यस बर्ष भने मेला नलाग्ने भएको हो । सुदूरपश्चिम प्रदेशको नौ वटै जिल्ला तथा अन्य बिभिन्न स्थानहरुबाट दशैंमा आएका भक्तजन उग्रतारा मन्दिर पुग्ने गर्दथे ।

कोरोना संक्रमणको नियन्त्रणका लागि अष्ठमी मेला स्थानीय प्रशासनले नगर्न आग्रह गरेसँगै घटस्थापना र नबरात्री सुरु भएसंगै नित्य पुजा बाहेक अन्य गतिबिधिहरु समेत नहुने भएको छ ।

बलि स्वरुप चढाईने बोका, रांगा नचढाईने र ब्यापार ब्यवसाय नगर्ने निर्णय गरिएको उग्रतारा क्षेत्र बिकास समितिकाले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।