२०८३ बैशाख ४ शुक्रबार
२०८३ बैशाख ४ शुक्रबार

कैलालीमा उपमेयरले शिलालेखमा नाम नराखेको भन्दै ढुङगा प्रहार

कैलाली । शिलालेखमा नाम नलेखिएपछि कैलालीको घोडाघोडी नगरपालिकाकी उपमेयरले हंगामा मच्चाएकी छिन् ।नगरपालिकाको वडा नम्बर ७ को नयाँ भवन उद्धाटन कार्यक्रममा उपमेयर प्रेमकुमारी थापाले हंगामा मच्चाएकी हुन् । 

शिलालेखमा आफ्नो नाम नलेखिएको भन्दै आक्रोशित उपमेयर थापाले शिलालेखका ढुंगाले हिर्काइन् । त्यसपछि नगरपालिकाका मेयर ममता प्रसाद चौधरीसँग पनि उनले झगडा गरिन् । 

शिलालेखमा नाम नलेखेर आफ्नो अपमान गरेको भन्दै उपमेयर थापाले मेयर चौधरीविरुद्ध नारासमेत लगाइन् । स्थिती नियन्त्रण गर्न कार्यक्रम स्थलमा प्रहरीहरू नै परिचालित भएका थिए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।