२०८३ बैशाख ६ आईतवार
२०८३ बैशाख ६ आईतवार

कैलालीका ४८ सहित शनिबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टी

धनगढी, १ कार्तिक । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा शनिबार थप ५८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ६३४ जनाको कोरोना परिक्षण गरिएकोमा ४५ पुरुष र १३ महिला गरि ५८ जनामा संक्रमण पुष्टी भएको  सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  

धनगढी उपमहानगरपालिकाको वडा नम्बर १ का १६ जना, वडा नम्बर ४ र ५ का  ४/४ जना, वडा नम्बर ८ का ३ जना, त्यसैगरी वडा नम्बर २ र ३ का २र२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
यस्तै वडा नम्बर ६, ७, १२, १४ र १८ का एकरएक जनामा पनि संक्रमण पुष्टि भएको उनले बताए । त्यसै गरि कैलालीको लम्कीचुहाका र गौरीगंगाका  एक/एक जना, गोदावरीका ७ जना,कैलारीका २ जना र कैलालीको स्थानीय तह नखुलेका एक जना रहेका छन् । 
कञ्चनपुरको पुर्नवास र बैलौरीका एक/एक जना,शुक्लाफाटाका ४ जना,भिमदत्तका २ जना, डडेलधुराको आलीताल र डोटीको एक/एक जनामा पनि संक्रमण पुष्टी भएको अस्पतालले जनाएको छ । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।