सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा संक्रिय संक्रमितको संख्या १ हजार २ सय ९२ पुगेको छ ।



प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार सबैभन्दा धेरै कैलालीमा ६ सय १५, डोटीमा ९७, कञ्चनपुरमा १ सय २६, बझाङमा १ सय ४५, अछाममा ८०, बैतडीमा ५०, डडेल्धुरामा ४५, दार्चुलामा १ सय २५ जना र बाजुरा ६ जनामा कोरोनाका संक्रिय संक्रमित रहेका छन ।
Views: 125

























