डडेल्धुरा – नेपाल विद्याथी संघ डडेलधुराले सरकारी गाडी तथा सरकारी सम्पत्ति अबैध प्रयोग ,कालो बजारी नियन्त्रण , अबैध मदिरा विक्रीवितरण तथा जुवा तास नियन्त्रण लगायत विषयमा प्रमुख जिल्ला अधिकारी लाई ज्ञापनपत्र बुझाएको छ। अथासिघ्र यी विषयमा सम्बन्धि निकायको ध्यानाकर्षण होस । मागको सुनुवाइ नभएमा ने वि संघ डडेलधुराले कडा भन्दा कडा कदम चाल्ने ने वि संघ ( डडेल्धुरा बहुमुखिका सभापति ) जगत ऐरले जानकारि दिएका छन् ।



यसको जिम्मेवार सम्बन्धि निकाय तथा ती व्यक्ति नै हुनेछन् र अाफु समाजमा भएका बिरुद्ध मा सधै लागिरहने ने वि संघ का युवा नेता टेक बहादुर ऐरले बताएका छन् ।
Views: 214

























