२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

पशुका भगवान अाई केयर यु का संस्थापक बिस्णु

पछिल्लो समयमा मानव जाति ले विलासिता जीवन चाहे डेरिमा पाउडर वाला दूध खान थाले घरमा भएका गाई माताहरु सड्कमा लगेर छाडिदिने चलन बसाए ।
गाई गाेरु पाल्ने गाेठमा फृिज राख्न थाले यहि दुख देखेर पढनुका लागि डडेल्धुरा बाट महेन्द्रनगर पुगेका पनेरुकाे मनमा दया पलाएर अायाे र उनले सडक मा रहेका छाडा पशु चाैपायाकाे उपचार गर्नु थाले निरन्तर यस्तो काम गरि राखेका उनले पछि साथि चाई लाई जाेडनका लागि अाई केयर यु संस्था खाेलेका हुन ।
No description available.
काे हुन अाई केयर यु का संस्थापक विष्णु उनकाे जिवनि – डडेल्धुराको भागेश्वर गाउँपालिका ४ (साबिकको बगरकोट गा. बि. स.को दुर्गम मानिने र अमरगढि नगरपालिका संग सिमाना जोडिएको एउटा सुन्दर गाउँ खाल्टा ) मा २०४७ फाल्गुन ११ गतेका दिन जन्मिनु भएका बिष्णु सानै देखि पशु प्रेमि थिए ।
उँहाको पढाइ यात्रा कक्षा ५ सम्म नजिकैको विद्यालयमा गरेका उनले एस। एल।सि डडेल्धुरा सदरमुकाम बाट दिएका थिए ।
सानै देखि वनजंगल,जनावर संग रमाउने उनी पढाइ यात्राका लागि तराईमा झरे उनले महेन्द्रनगर को सिद्वनाथ साईन्स क्याम्पसमा विज्ञान बिषय लिएर अध्ययन गरे ।
पशु प्रेमि बिष्णुले तराईका ती सडक ,गल्ली गल्लि रहेका छाडा पशुचौपाया देखेपछि मनमा दया नजागन्ने त कुरै थिएन उनमा दया जाग्यो र उनले सोच बनाए कि म अब यी पशुहरुको सेवा गर्छु ।
No description available.
उनले यो यात्रा एउटा प्रतक्ष्य घटना बाट सुरु भयो उनले भने मैले एउटा घाउ लागेको घाईते गाई हाम्रो घर खेत तिर आयको देखे जस्को शरीर मा ठूलो घाउ थियो अनि धेरै किरा पनि थियो ।
अनि गाउलेले आ आफ्नो खेत बाट लखेटदै थे त्यो बिचरा कहाँ जान्थ्यो अनि मैले त्यस्को उपचार गरे अनि सडक मा रहेका यस्तै घाईते र भोका गाई गोरु लाई आफ्नो समय मिलायर सक्दो उपचार र आहायता गर्ने निधो गरे।
सेवा नै धर्म हो भन्ने भावनाका साथ, उनको यो यात्रा रोकिएन निरन्तर जारि रह्यो । उनले आफु एक्लै गरिरहेको यो यात्रा समूह मार्फत गर्ने विचार गरेपछि उनले महेन्द्रनगरमा आई केयर यु नामको समूह खोलि समुहमा काम गरे ।
No description available.
उनी र उनको समुहले अहिलेसम्म सडकमा रहेका सयौं पशुको उपचार गरिसकेको छ भने हजारौं पशुलाई घासपात, पानी दिएर व्यवस्थापन गरिसकेका छन् ।उनको समुहमा रहेका मन्जु शाहि, बिपुल भण्डारी ले उनलाई धेरै नै सहयोग गरि रहेका छन् ।
बिष्णुको यो सकारात्मक काम देखे पछि माया गर्नेहरुको कमि भएन उहालाई , उनको समुहको यो काम अझ बढि सकृिय गराउनुका लागि स्थानि व्यापारी , बिदेशमा रहेका नागरिक , अन्य क्षेत्र बाट अलि अलि सहयोग आरहेको छ । पछिल्लो समयमा यस्ता काममा युवा पिडिको सकृियता कम भएको पाए पनि बिष्णुको यो यात्रामा युवालाई जोडने काम भइरहेको छ । आफुले गरेको काममा अहिलेका युवा पिडिलाई लाग्नुका लागि समेत उनी लागिरहेका छन् ।
No description available.
अाई केयर यु ले कहाँ कसरी काम गरिरहेकाे छ त कञ्चनपुरमा स्थापना गरि रहेकाे अाई केयर यु ले पशुकाे सेवा दिनका लागि डडेल्धुरामा पनि स्वयंसेवक खाेजेर डडेल्धुरामा पनि मानवता देखाएकाे छ । अहिले डडेल्धुरामा पनि स्वयंसेवक ले विभिन्न व्यक्ति संस्था संगकाे सहयाेग र समुन्व्यमा काम गरि रहेकाे छ । युवा पिडिका लागि प्रेरणा बनेकाे छ अाई केयर यु ।
No description available.No description available.No description available.No description available.No description available.No description available.
खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।